जापान

माघे संक्रान्तिमा मगर संघ जापानको सांस्कृतिक कार्यक्रम

नेपाल मगर संघ जापान केन्द्रीय समितिले माघे संक्रान्तिका दिन पर्ने मगरहरुको राष्ट्रिय पर्व “मिनाम सार ल्हेस”मा विशेष सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

मगर संघका अध्यक्ष ओम काउछा मगरले दिएको जानकारी अनुसार माझे संक्रान्ति विशेष २५ औं लाङघाली साँझ २०२२ मा ख्यातिप्राप्त लोक दोहोरी गायकहरु चेतन घर्तीमगर, होम पुज, गौरब आले मगर, केशव श्रीस मगर ता नायक सविनबाबु मगरको सहभागिता रहने छ ।

२३ जनवी २०२२ आइतबार साँझ ५ बजेदेखि ९ बजेसम्म टोकियोस्थित तोसिमा सिभिक सेन्टरको आठौं तलामा हुने कार्यक्रममा स्थानीय कलाकारहरुको विशेष प्रस्तुत रहन छ भने प्रवेश शुल्क २ हजार येन तोकिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.