आज सिरियासँगको खेल नेपालका लागि प्रतिष्ठाको लडाई

30 August, 2012 03:41 | खेल | comments | 66750 Views

भारतको नयाँ दिल्लीमा जारी नेहरु कप फुटबल प्रतियोगितामा आज नेपालले अन्तिम खेल सिरियासँग खेल्दैछ । पछिल्लो तीन खेलमा आफ्नो अनुकुल नतिजा निकाल्न नसकेपछि सिरियाबिरुद्धको खेल नेपालका लागि प्रतिष्ठाको लडाई बनेको छ ।

 

  

नेपालले यसअघि तीन खेल खेल्दा दुईमा पराजय र एकमा बराबरी गरेको थियो । पहिलो खेलमा नेपाल माल्दिभ्ससँग २-१ ले हार्‍यो भने दोस्रोमा क्यामरुनसँग ५-० ले पराजित भयो । भारतबिरुद्धको खेलमा भने नेपालले गोल रहित बराबरी गर्दै अंक तालिकामा पहिलो अंक जोडेको थियो ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More