बालोटेलीको आँखाको शल्यक्रिया गरिने

2 September, 2012 12:08 | खेल | comments | 58650 Views

इङ्गलिस फुटबल क्लव म्यानचेष्टर सिटीका स्ट्राइकर मारियो बालोटेलीले आँखाको शल्यक्रिया गर्नुपर्ने भएको छ । शल्यक्रियापछि इटालीयन खेलाडी बालोटेली २ साताका लागि मैदानबाट बाहिर बस्नु पर्नेछ ।

 

  

फुटबल खेल्दा लेन्स लगाउने गरेका उनको केही समययता कन्जङटिभाइटिजका कारण आँखामा समस्या देखिएको हो । म्यानचेष्टर सिटीबाहेक दुई सातामा बालोटेलीले विश्वकप छनोट चरणका २ खेल पनि गुमाउने छन् ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More