नमस्ते मित्र नेपालीमा

27 September, 2012 01:04 | प्रबास | comments | 149550 Views

टेक नेपाली—-नेपालीहरुका लागि आफ्नोपनको आभाष गराउन  र नेपाली भाषालाई पनि अन्तराष्ट्रमा पहिचान राख्न आजबाट  नेपाली भाषामानै मोबाईल बाट ‘नमस्ते मित्र ‘ www.namastemitra.com चलाउन सकिनेछ। साथै अन्य सामाजिक  संजालसँगको  प्रतिसपर्धाले गर्दा भर्खरै नमस्ते मित्रमा फोटो ठेअटर मोड ,टाईम लाइन जस्ता कुराहरु अपग्रेड गरेको छ । भने टाईम लाइन  प्रयोग गर्न   Edit Profile मा गई Timeline:Yes लेखेको  ठाउमा  क्लिक गर्नु पर्ने छ ।

  

नेपाली भाषाको लागि भने उक्त वेबसाईटको सबै भन्दा मुनि  English (US)  लेखेको ठाउमा क्लिक गरी  नेपाली भाषा परिवर्तन गर्न सकिने छ।

थप जानकारी भिडियोसहित लिन चाहनुहुन्छ  भने  उक्त   वेबसाईटको सबै भन्दा मुनी  Help  लेखेको ठाउँमा क्लिक गर्नुहोला।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More