-
दुई महिनामै साढे दुई खर्बभन्दा बढी विप्रेषण, १० महिनामा १९ खर्ब १६ अर्ब नाघ्यो
वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाउने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा उल्लेख्य वृद्धि देखिएको छ। चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा रु १९ खर्ब १६ अर्ब ९० करोड बराबरको विप्रेषण भित्रिएको छ भने पछिल्लो दुई महिनामै रु दुई खर्ब ५७ अर्ब ४९ करोडभन्दा बढी रकम नेपाल आएको…
-
गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनद्वारा शपथ
गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिनुभएको छ । मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराउनुभएको हो । गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेदवार भई…











































