-
युवालाई स्वदेशमै रोक्ने लक्ष्य : ‘आन्तरिक रोजगारी दशक’ घोषणा
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले आगामी १० वर्षलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने घोषणा गर्नुभएको छ। स्वीट्जरल्यान्डको जेनेभामा आयोजित ११४औँ अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ) सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाली युवाको आकाङ्क्षा पूरा गर्न उत्पादनशील र समावेशी श्रमबजार निर्माण गर्ने लक्ष्यसहित १० वर्षे…











































