• एमालेले पुनर्गठनका विषयमा देशभरबाट सुझाव संकलन गर्ने

    प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पार्टी पुनर्गठनका विषयमा देशभरबाट सुझाव संकलन गर्ने निर्णय गरेको छ। मंगलबार पहिलोपटक बसेको पुनर्गठन कार्यदलको बैठकले संगठनको वर्तमान अवस्था, कार्यशैली र भावी संरचनाबारे तल्लो तहसम्मका नेता–कार्यकर्ताको धारणा संकलन गर्ने निर्णय गरेको हो। बैठकपछि पार्टी उपाध्यक्ष विष्णु पौडेलले पुनर्गठनको प्रक्रिया…

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.