-
नक्कली सामानविरुद्ध जापानी भन्सार अधिकारीहरू विश्वव्यापी सहकार्यमा
अनलाइन व्यापारको सुविधासँगै एउटा ठूलो समस्या पनि जोडिएको छ, इन्टरनेटमा बिक्री हुने लगभग सबै वस्तु नक्कली हुन सक्ने सम्भावना। यही चुनौतीसँग जुध्न जापानका अधिकारीहरू केवल देशभित्र मात्र होइन, विदेशसम्म आफ्नो अनुभव र विशेषज्ञता बाँडिरहेका छन्। विशेषज्ञहरूका अनुसार, ई–कमर्समार्फत हुने अन्तर्राष्ट्रिय व्यापार गत वर्ष मात्रै १.२४…










































