-
नारायणहिटी राजदरबार हत्याकाण्ड पुनः छानबिन गर्ने गृहमन्त्री गुरुङको घोषणा
पुनः नियुक्त गृहमन्त्री सुधन गुरुङले २०५८ जेठ १९ गते भएको राजदरबार हत्याकाण्डको पुनः छानबिन गर्ने घोषणा गर्नुभएको छ। मंगलबार गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले उक्त घटनाबारे पुनः अनुसन्धान अघि बढाइने जानकारी दिनुभयो। पदभार ग्रहणसँगै मन्त्री गुरुङले एकएक फाइल खोल्ने बताउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान…










































