-
तीन वर्ष मात्र पदमा बस्ने नवप्रवर्तन मन्त्री पुनको घोषणा
नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विज्ञान र प्रविधिको विकासलाई द्रुत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दै आफू तीन वर्ष मात्रै मन्त्री बस्ने र यसबीचमा युुद्धस्तरमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मंगलबार राष्ट्रपति निवासमा शपथग्रहण गरेलगत्तै सिंहदरवारस्थित नवगठित मन्त्रालयमा पदभार ग्रहण गर्दै…
-
गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनद्वारा शपथ
गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ लिनुभएको छ । मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीद्वयलाई शपथ ग्रहण गराउनुभएको हो । गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ र पुन स्वतन्त्र उम्मेदवार भई…











































