एन आर एन न्युज
-
एनआरएनएका निलम्बित कोषाध्यक्ष कुँवरको सम्पत्ति रोक्का गर्न सरकारसंग माग
9 April, 2021 12:05
प्रवशमा रहेका नेपालीहरुको हक, हित र सुरक्षाका लागि काम गर्ने संस्थाको जिम्मेवार पदमा रहेर नेपालीहरुको करोडौँ रकम ठगेर फरार रहेका
... -
जब एनआरएनए पोर्चुगलका कोषाध्यक्षले नक्कली हवाई टिकट बेचे
6 April, 2021 11:47
फर्काइएका ११ जनाले प्रतिव्यक्ति ६२० यूरो अर्थात् करिब रु ७० हजार तिरेर टर्किस एयरलाइन्सको टिकट काटेको भक्तपुर घर भई पोर्चुगल
... -
कोरोना प्रभावित एक लाख ७० हजार नेपालीलाई एनआरएनएद्वारा राहत
4 April, 2021 17:02
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कोभिड–१९ का कारण समस्यामा परेका विभिन्न मुलुकका करिब एक लाख ७० हजार नेपालीलाई राहत प्रदान गरेको
... -
एनआरएनए नागोया क्षेत्रिय संयोजकमा मनोज बम मल्लको उम्मेदवारी घोषणा
2 April, 2021 19:42
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान नागोया क्षेत्रीय समितिको संयोजकमा युवा व्यवसायी मनोज बम मल्लले उम्मेदवारी घोषणा गर्नुभएको छ ।
... -
एनआरएनए जापान सेन्दाई क्षेत्रीय समिति संयोजकमा हरिगोपाल
22 March, 2021 10:46
गैरआवासीय नेपाली संघ एनआरएनए जापान सेन्दाई क्षेत्रीय समितिको संयोजकमा हरि गोपाल श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । आईतबार एक समारोहका
... -
एनआरएनए जोडियो आविस्कारमा, राष्ट्रिय आविस्कार केन्द्रसंग सहकार्य
19 March, 2021 11:45
विश्वभर छरिएर रहेका नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) नेपालको विज्ञान, प्रविधि र आस्किारका क्षेत्रमा सहकार्य गर्ने भएको छ
... -
भूकम्प गएकै दिन लाप्राकको नमूना वस्ती हस्तान्तरण
5 March, 2021 13:11
२०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट ध्वस्त भएको गोरखाको लाप्राकमा गैरआवासीय नेपाली संघको अगुवाइमा निर्माण भइरहेको लाप्राक नमूना बस्ती आगामी
... -
एनआरएनए जापान- तोचिगी तदर्थ समिति गठन
1 March, 2021 14:18
गैरआवासीय नेपाली संघका अध्यक्ष देविलाल भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले मन्दिप क्षेत्रीलाई संयोजक, उपसंयोजकमा राजेन्द्र पुरी र मदन साउद तथा
... -
जब एनआरएनए पूर्वअध्यक्ष जीवालाई जलरङमा सजिने पहिलो मौका जुर्यो…
28 February, 2021 12:48
विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जुर्यो ।
... -
एनआरएनए जापानको नयाँ सदस्यता खुल्यो
25 February, 2021 10:41
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापान (एनआरएनए जापान)ले नयाँ सदस्यता आवेदन आव्हान गरेको छ । सन् २०२१-२०२३ कार्यकालको लागि
... -
एनआरएनए जापान अझ सकृय, एक महिना लामो बहस श्रृंखला सम्पन्न
14 February, 2021 13:17
जनवरी २३ देखि सुरु एनआरएनए जापान कन्क्लिभमा जापानमा बसोवास गरिरहेका नेपालीका विविध समस्या, तिनका समाधान र अवसरका विषयहरुलाई समेटिएको थियो
... -
स्पेनको कोस्टाब्लाङकामा एनआरएनएको क्षेत्रीय समिति
11 February, 2021 12:10
स्पेनको भ्यालेन्सिया राज्यमा पर्ने कोस्टाब्लाङका क्षेत्रमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) स्पेनको क्षेत्रीय समिति गठन भएको छ ।
... -
एनआरएनएले भर्चुअल मनोरञ्जनात्मक कार्यक्रम गर्दै
3 February, 2021 12:45
गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोरोनाको महामारीसंग़ै विभिन्न देशहरुमा अन्तरक्रिया, गोष्ठी, सभा, सम्मेलन गर्दै आइरहेको आफ्ना गतिविधिहरुलाई भर्चुअल माध्यमबाट सक्रिय बनाउने
... -
एनआरएनएको विधान र आर्थिक प्रतिवेदन पारित
26 January, 2021 15:51
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को महाधिवेशनबाट सङ्घको संशोधित विधान र आर्थिक प्रतिवेदन सर्वसम्मतिले पारित गरिएको छ ।
... -
सङ्कटका बेला गैरआवासीय नेपालीको भूमिकाको परराष्ट्रमन्त्रीबाट प्रशंसा
23 January, 2021 22:55
गैरआवासीय नेपाली संघ (एनआरएनए)को विशेष महाधिवेशन आजदेखि शुरु भएको छ । भर्चुअल माध्यमबाट आइतबारसम्म चल्ने महाधिवेशनमा आर्थिक, वार्षिक र विधान
...
ताजा समाचार
- सुदूरपश्चिम प्रदेश उच्च जोखिममा, भारतबाट फर्कने १० प्रतिशत संक्रमित
- आदिवासी जनजाति महासंघ चिवा संयोजकमा अमृत लामा चयन
- आइतबार थप तीनसय ६७ मा कोभिड–१९
- सीमा नाकामा संक्रमण रोकथामको प्रभावकारी सयन्त्र नहुँदा बढ्दो जोखिम
- शिवपुरीको डँढेलो निभाउन हेलिकोप्टरको प्रयोग : अपेक्षाकृत समयमै नियन्त्रणमा लिइयो
- महामारीबीच वसन्त यामको हिमाल आरोहण : व्यवसायी उत्साहित
- उकालो लाग्यो कोरोनाको ग्राफ- छैन मापदण्ड पालना
- आयोजना खुलेको तीन दशक पुग्नलाग्दा पनि भएन वाग्मती ढलमुक्त
- महाधिवेशनलाई प्रभावित पार्ने विभिन्न बहाना रोक्न सबै लाग्नुपर्छ : नेता सिंह
- नयाँ बसपार्कको होटलमा युवाको शव, संगै बसेका दुईजना पक्राउ
- ‘मिनी ग्रेटवाल’ पर्यटकको पहिलो रोजाइ
- विधिको पालना र छलफलले मात्र पार्टीमा निकास निस्किन्छ : नेता नेपाल
- के हुँदैछ भारतमा ? एकै दिन एक लाख ५३ हजार सङ्क्रमित
- गल्ति उनका न मेरा समयको खेल थियो हजुर
- नयाँ वर्षका दिन चार सय ५२ जनालाई विभूषित गरिँदै
- बिस्केट जात्रा- मध्यरातमा ढुंगा हानाहान, १९ जना घाइते
- बैतडीमा भारतबाट फर्केका आठ जनामा कोरोना पुष्टि
- सुनचाँदी लुटेपछि आधारातमा व्यवसायीको गोली हानी हत्या, दुईजना पक्राउ
- आज घोडेजात्रा, यस्तो छ मनाउनुको कारण र इतिहास
- गर्मी बढ्यो, कोरोनासंगै अन्य संक्रामक रोगको जोखिम
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
मुमाराम खनाल
दिपेन्द्र विष्ट
बाबुराम भट्टराई
योगेश भट्टराई


