खेल
-
दोस्रो साफ महिला फुटबलमा नेपालको सानदार सुरुवात
8 September, 2012 06:01
श्रीलंकामा हिजोदेखि सुरु भएको दोस्रो वुमेन्स साफ च्याम्पियनसिपको पहिलो खेलमा आज नेपालले पाकिस्तानलाई ८-० गोलले पराजित गरी सानदार विजयी
... -
अमेरिकामाथि नेपालको ३२ रनको जीत
7 September, 2012 10:22
मलेसियामा जारी आईसीसी लिग डिभिजन ४ क्रिकेट प्रतियोगिता अन्तर्गत आज नेपालले अमेरिकामाथि ३२ रनको विजय हात पार्दै लगातार चौथो जीत
... -
अमेरिकालाई नेपालको सानदार चुनौति
7 September, 2012 06:32
मलेसियामा जारी आईसीसी डिभिजन ४ विश्वकप छनोट खेलमा आजको खेलमा नेपालले अमेरिकाका सामु विजयका लागि २५९ रनको लक्ष्य दिएको छ
... -
एक महिनामा दुई नेपाली क्रिकेटरको विश्व किर्तिमान
6 September, 2012 07:54
विश्व क्रिकेटमा नेपालको स्थान कहाँ होला भन्ने धेरैलाई थाहा छ । एकदवीय र टेष्ट खेल्ने मान्यता पाउन नेपालले अझै धेरै
... -
मलेसियामाथि नेपालको सानदार जीत
6 September, 2012 06:59
मलेसियामा जारी आईसीसी डिभिजन- ४ क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा नेपालले मलेसियामाथि १० विकेटको जीत हात पारी अंक तालिकामा शीर्ष
... -
तान्जेनियाविरुद्धको खेलमा नेपाल ८ विकेटले विजयी
4 September, 2012 07:27
मलेसियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोर अन्तर्गतको खेलमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । तान्जेनियाविरुद्धको खेलमा
... -
आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोरमा नेपालको विजयी सुरुवात
3 September, 2012 08:34
मलेसियामा आजबाट सुरु भएको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन फोरमा नेपालले विजयी सुरुवात गरेको छ । डिभिजन थ्रीमा उक्लने लक्ष्यका
... -
भान पर्सिको ह्याटृकले म्यान्चेस्टर युनाईटेड बिजयी
3 September, 2012 00:15
डच स्ट्राइकर रोबेन भान पर्सिको ह्याट्रिकले म्यान्चेस्टर युनाईटेडले इङ्लिश प्रिमियर लिग अन्तर्गत आइतबार भएको खेलमा साउथाम्प्टनलाई ३-२ गोल अन्तरले पराजित
... -
बालोटेलीको आँखाको शल्यक्रिया गरिने
2 September, 2012 12:08
इङ्गलिस फुटबल क्लव म्यानचेष्टर सिटीका स्ट्राइकर मारियो बालोटेलीले आँखाको शल्यक्रिया गर्नुपर्ने भएको छ । शल्यक्रियापछि इटालीयन खेलाडी बालोटेली २ साताका
... -
इंगल्याण्डका कप्तान एन्ड्रु स्ट्रसले सन्यास लिए
31 August, 2012 01:05
इंगल्याण्डका टेस्ट कप्तान एन्ड्रु स्ट्रसले क्रिकेटबाट सन्यास लिएका छन् । हालै दक्षिण अफ्रिकासंग टेस्ट सृन्खलामा पराजय भोगेपछि टेस्ट क्रिकेटमा नम्वर
... -
पाराओलम्पिक लण्डनमा सुरु
30 August, 2012 03:49
शारीरीक अशक्तता भएका खेलाडीहरुको सबैभन्दा ठुलो खेलकुद प्रतियोगिता पाराओलम्पिक खेल लण्डनमा सुरु भएको छ । गएराती एक भव्य समारोहको विच
... -
आज सिरियासँगको खेल नेपालका लागि प्रतिष्ठाको लडाई
30 August, 2012 03:41
भारतको नयाँ दिल्लीमा जारी नेहरु कप फुटबल प्रतियोगितामा आज नेपालले अन्तिम खेल सिरियासँग खेल्दैछ । पछिल्लो तीन खेलमा आफ्नो अनुकुल
... -
नेपालले भारतलाई बराबरीमा रोक्यो
29 August, 2012 03:41
पहिलोपटक नेहरु कपमा भाग लिएको नेपालले हिजो नयाँ दिल्लीको जवाहरलाल नेहरु रंगशालामा आयोजक भारतलाई गोलरिहत बराबरीमा रोक्यो । भारतसँग बराबरी
... -
नेहरु कपमा आज नेपालले भारतको सामना गर्ने
28 August, 2012 05:09
भारतमा जारी नेहरु कप फुटबल प्रतियोगितामा आज नेपालले आयोजक भारतको सामना गर्नेछ । नेपालले खेलेको पछिल्लो दुबै खेल हारेकोले आयोजक
... -
छैठौं रेडिंग कप फुटबल भव्यताकासाथ सम्पन्न
27 August, 2012 12:41
कुमार के.सी.—ग्रेटर रेडिंग नेप्लिज कम्युनिटी एसोसिएसन (जी.आर.एन.सी.ए) को आयोजनामा गत २५ अगस्त शनिबारका दिन छैठौं रेडिंग कप फुटबल प्रतियोगीता पश्चिम
...
ताजा समाचार
- प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते
- डोटीमा उमेर नपुगेका गर्भवती हुने क्रम बढ्दै
- उद्योगको गुणात्मक अध्ययन गर्ने समझदारीपत्रमा हस्ताक्षर
- नेपालमा खोप लगाइएमध्ये जम्मा नौ सय ११ जनालाई मात्र सामान्य असर
- एनआरएनए जापान- तोचिगी तदर्थ समिति गठन
- अब क्यान्सर उपचारका लागि विदेश जानु पर्दैन, झापामा मुटु प्रत्यारोपणको तयारी
- संवैधानिक नैतिकता देखाएर निकास दिन बारको आग्रह
- दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर खोप लगाइने
- दमौली कारागारमा कैदीबन्दीबीच झडप- पाँचजना घाइते
- झापामा विकासको लहर- दमक जोडिने चार पुलको एकसाथ उद्घाटन
- हजारौं शब्दले नबोल्ने कुरा बोल्छ एउटै कार्टुनले
- अदालतको अवहेलना गरेको छैन : अध्यक्ष दाहाल
- पुनःस्थापित संसदमा ३२ विधेयक प्रक्रियामा
- वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका तीनजनाविरुद्ध मुद्दा दायर
- कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा
- चन्द समूहको समस्या वार्ताद्वारा समाधान गरिने : प्रधानमन्त्री ओली
- विघटनका पाँच प्रस्ताव, दुई मात्र सदर, दुईपटक अदालतबाट एकपटक सडकबाट पुनःस्थापित
- फाइजर र मोडर्नापछि अमेरिकाले जोन्सनको खोपलाई दियो अनुमति
- पर्सामा नक्कली किसान बनेर अनुदानको रकम हत्याउने होडबाजी
- जनयुद्धकालमा बेपत्ता पारिएकाहरु अझै फर्कने आशमा छन् आफन्त
फेसबुक

ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
मुमाराम खनाल
दिपेन्द्र विष्ट
बाबुराम भट्टराई
योगेश भट्टराई


