कार्यक्रमहरु
भोलि फाल्गुन २ गते बिहान ९ बजे पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माण सहयोग समितिको बैठक बस्न गैरहेको छ ।
विमानस्थल निर्माणमा अहिले सम्म भएको प्रगति, जग्गा प्राप्तिमा जग्गा दाता र स्थानीय नागरिक सँगको सहमती र एरपोर्टको शिलान्यास कार्यक्रमका सन्दर्भमा छलफल गर्न आयोजित बैठकमा कास्की जिल्लाका सबै माननीय सदस्यहरु, र निर्माण सहयोग समितिका सम्पूर्ण सदस्यहरुलाई बैठकमा उपस्थितिको निम्ति अनुरोध छ ।
स्थान: पोखरा विमानस्थलको सभाकक्ष ।
समय : बिहान ९ बजे
तपाईंको प्रतिकृया
ताजा समाचार
- अमेरिकाको ४६औं राष्ट्रपतिमा जो बाइडेनको सपथ
- प्रतिनिधिसभा विघटन मुद्दाको बहसमा ‘टाइम कार्ड लागू’
- नेपालको आन्तरिक मामिलामा बाह्यशक्तिले चासो राख्न थालेकामा चिन्ता व्यक्त
- यातायात व्यवसायीसंग घुस लिंदै गर्दा तीनजना प्रहरी पक्राउ
- होस पुर्याउनुस् जाडो भगाउन आगो बालेर सुत्दा ज्यानै जाला
- काठमाडौं महानगरपालिका किन खोज्दैछ कमलपोखरीको पौराणिकता मेटाउन ?
- राष्ट्रपति ट्रम्पका चार वर्ष- निर्वाचन प्रणाली र संसदमा आक्रमणले सर्वाधिक आलोचित
- नयाँ स्वरुपको कोरोना भाइरस विश्वका ६० देशमा पुग्यो
- भारतले नेपाललाई दियो १० लाख खोप, बिहिबारबाट आउन थाल्ने (भिडियोसहित)
- बालिकाको वृद्धसंग हुन लागेको विवाह प्रहरी सक्रियताले रोकियो
- नेपाली सेना पेन्सनमा नयाँ प्रस्ताव- १६ वर्षमा पेन्सन, २० वर्षमा रकम
- संसद् विघटन राजतन्त्र पुनःस्थापना गर्ने प्रयत्न : प्रचण्ड
- १३ वर्षदेखि जंगलमा सामूहिक रुपमा बस्दै बाढी पीडित
- नेपालमा कोरोनाको खोप पठाउन भारतले थाल्यो प्रक्रिया
- काठमाडौंको धरातलले गगनचुम्बी भवन थेप्न सक्छ ? (भिडियोसहित)
- संसद विघटन- प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने विशेषाधिकार नभएको जिकिर
- कोभिडले थलापरेको अर्थतन्त्र उकास्न रु साढे छ खर्ब लाग्ने
- जापानमा सवारी दूर्घटनामा परी एक नेपाली युवतीको मृत्यु
- पार्टी कमिटीहरु तत्काल पुनःगठन गर्न अध्यक्ष ओलीको निर्देशन
- प्रधानमन्त्री सुगा कोरोना भाइरसबिरुद्धको लडाईमा अगुवाई गर्ने, घरभित्रै बस्न आव्हान
फेसबुक
ट्वीटर
Tweets by @mynepaljapan
सामाजिक सञ्जाल
काठमाण्डौं आउने कमसेकम एउटा बाटो त नभत्किने बनाउनुपर्ने। ५ वटा बाटा छन तर सबै भत्कने/पहिराे जाने। गीटी-अलकत्राले होइन, राजनीतिले बनाएका बाटा।
मुमाराम खनाल
हिजो सहिदका लासमा पचास लाखको बोली लगाउने मधेसी नेताहरूले बाढी पीडित मधेसी जनतालाइ पाँच हजार दिएका छैनन् अब त बुद्धि फिरोस मधेसी जनताहरूको ।
दिपेन्द्र विष्ट
राजनीतिक नेतृत्व चोखो नभै भ्रष्टाचार रोकिन्न/देश बन्दैन!भ्रष्टाचार,वलात्कार र नैतिक पतनका मुद्दामा दोषी ठहर भएकालाई आजीवन चुनाव लड्न नदिऊँ!
बाबुराम भट्टराई
जनताले दिएको मत च्याते पनि जनताको मन कसैले च्यात्न सक्दैन । देबी मतको मात्र हैन मनको पनि प्रतिनिधि हो ।
More योगेश भट्टराई


