कला/मनोरन्जन

नेफ्टा अवार्ड 10th NEFTA Film Award 2075- LIVE

नेफ्टा अवार्ड’को १० औं संस्करण आगामी शनिबार काठमाडौंमा सम्पन्न भएको छ । कोभिड–१९ को कारण समयमा हुन नसकेको अवार्ड भब्य रुपमा सकिएको छ । नेपाल चलचित्र प्राविधिक संघ तथा ड्रिम हाई नेपालको संयुक्त आयोजनामा भएको अवार्डमा नयाँ तथा पुराना सबै प्रकारका कलाकारहरुको सहभागिता रहेको थियो । जसका लागि बिदेशमा रहेका अभिनेत्री निरुता सिंह र विपना थापा अहिले नेपाल आएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.