जापान आउदै हुनुहुन्छ ! नेपाल बाटै सिम बुक गरेर आउनुस

एनआईटिभी टेलिकमले कोभिड अर्थात कोरोनाका कारण नेपालमै रहनुभएका नेपाली तथा अन्य बिदेशीहरुलाई लक्षित गरेर जापान प्रवेश गरे संगै क्वारेन्टाइनमै सिम दिने योजना सार्बजनिक गरेको छ । नेपाल बाटै मोबाईलको सिम बुक गरेर जापानको क्वारेन्टाइन बस्ने ठाउँमै सिम डेलिभेरी हुने कम्पनिले जनाएको छ । नेपाल बाट दिईएको भाइबरमा कनेक्ट गरि अनलाईन सिम, पकेट वाइफाई अर्डर गर्न … Continue reading जापान आउदै हुनुहुन्छ ! नेपाल बाटै सिम बुक गरेर आउनुस