जापानिज भाषाको अनलाइन कक्षा संचालन हुने

27 June, 2020 11:03 | जापान | comments | 89250 Views

जापानमा नेपालीहरु लाइ मध्ये नजर गर्दै जापानी भाषा कक्षा सुरु हुने भएको छ ।

यही जुलाई महिनाबाट जापानमा रहेका कुक ,डिपेनडेन्ट लगायतका जापानी भाषा पढ़न चाहने नेपालीहरुलाई अनलाईन जापानी भाषा कक्षा सुरु हुनेभएको छ । पहिलो कक्षा जुलाई ६ गतेबाट आईतबार बेलुका ७ बजे दुई घन्टा कक्षा सुरु हुने गुड आई फ़र नेसन नेपालका अध्यक्ष बिष्णु भण्डारीले जानकारी दिए ।

सहभागी हुनको लागि अनलाइन निवेदन दिनुपर्ने जनाइएको छ । साथै बिद्यार्थी संग स्मार्ट फ़ोन , कम्प्युटर ,ईन्टरनेटको आबस्यकता पर्दछ । हामीले जुम एप्लिकेशन प्रयोग गरेर कक्षा सन्चालन गर्ने योजना गरेका छौ । उनले भने ।

  

अनलाईन कक्षामा सहभागी हुनका लागी आबेदन दिने लिंक क्लिक गर्नुहोस ।

नेपालजापान सिधै एपबाट खोल्नुहोस् । एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग फेसबुक, ट्वीटरयुट्युव मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईंको प्रतिकृया

Loading...

ताजा समाचार

फेसबुक

ट्वीटर

सामाजिक सञ्जाल

More