आदिकवि भानुभक्त जन्मजयन्ती

आदिकवि भानुभक्त जन्मजयन्ती

आदिकवि भानुभक्तको २०५औँ जन्मजयन्तीका अवसरमा शुक्रबार काठमाडौँको नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको प्रभातफेरीको समापन कार्यक्रममा आदिकविको सालिकमा माल्यार्पण गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली । तस्बिर : रोशन सापकोटा, रासस