आधारातदेखि नै पशुपतिनाथमा महाशिवरात्रिको रौनक (भिडियोसहित)

यस वर्षको महाशिवरात्रि पर्वका अवसरमा उपत्यकाका पशुपतिनाथ मन्दिरमा विहानैदेखि दर्शनार्थीको भीड लागेको छ । शिवरात्रि सुरु हुनुअगावै काठमाडौं उपत्यकामा सिमसिमे पानी पर्यो, तर शिवालय धाउने भक्तजलाई त्यसले कुनै असर गरेन ।

सिमसिमे पानीको बाबजुद बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ । बिहान २ बजेदेखि भक्तजनको भीड लागेपछि ३ः१५ बजेदेखि पशुपतिका चारै ढोका खोलिएको थियो ।

हेरौं शिवरात्रिमा पशुपतिनाथमा पुगेर तयार पारिएको यो भिडियो