आधुनिक प्रविधिका केराका विरुवा

आधुनिक प्रविधिका केराका विरुवा

कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ सुर्दशनपुरका किसानले टिस्युकल्चर प्रविधिबाट तयार गरिएका केराका विरुवा । यहाँका किसान आधुनिक प्रविधिको प्रयोग गरी केरा खेतीमा लागेका छन् । तस्बिर : राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस