आधुनिक संरचना भएमा उसुले ठूलो फड्को मार्छ : नमोराज लामा (भिडियो अन्तर्वार्ता)

उसु

भारतमा यसअघि सम्पन्न १२ औं सागमा नेपाललाई पहिलो स्वर्ण दिलाएको उसु पछिल्लो समय पर्याप्त अभ्यास गर्न नपाउँदा नेपालमानै आयोजना गर्ने तयारी भइरहेको १३ औं सागमा स्वर्ण ल्याउन सक्ला की नसक्ला भन्ने अन्योलता छ ।

यस्तोमा नेपालाई अन्तराष्टिय क्षेत्रमा चिनाउन सफल उसुका प्रशिक्षक तथा पूर्व खेलाडी नमोराज लामाले उसुमा पर्याप्त सम्भावना भएपनि अभ्यास अभावमा खेलाडीहरुको प्रदहर्शन कमजोर हुँदै गएको बताए ।

उसु विकासका लागि अग्रसर हुँदै आएका लामाले राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा प्रशिक्षक तथा खेलाडीका रुपमा स्थापित गराएका छन् । लामाले पछिल्लो पुस्तामा खेलकुद प्रति चासो भएपनि अन्तराष्ट्रि मापदण्डको ट्रेनिङ सेन्टर नहुँदा समस्या पर्ने गरेको बताए ।

यद्यपि उसु विकासका लागि उनले विद्यालयतहबाटनै प्रयासहरु सुरु गरेका छन् ।

उनीसँगको विस्तृत कुराकानी यो भिडियोमा-

१२ औं साग : नेपाललाई उसुमा एकैदिन ६ रजत