आन्तरिक पर्यटकको रोजाईमा मुस्ताङ

internal-tourist-mustana

नेपाली युवाहरुलाई आकर्षित गरिरहेको मुस्ताङमा आजभोलि विदेशीसंगै स्वदेशी पर्यटकहरुको भीडभाड छ । मुस्ताङको कागबेनीदेखि मुक्तिनाथ जाने सडक छेउमा हिमाललाई पृष्ठभुमिमा पारेर तस्विर खिचाउँदै आन्तरीक पर्यटकहरु । तस्विर सन्तोष गौतम, रासस