आन्तरिक पर्यटकलाई स्वागत

आन्तरिक पर्यटकलाई स्वागत

बेँशीशहर नगरपालिका– ३ स्थित गाउँशहरमा रहेको ऐतिहासिक लमजुङ दरबारसहित काउलेपानी घरवास (होमस्टे) । आन्तरिक पर्यटकलाई काउलेपानी घरवास (होमस्टे) का महिलाले स्वागत गर्दै । वर्षायाम लागेसँगै जिल्लाका अधिकांश होमस्टेमा आउने आन्तरित तथा बाह्य पर्यटकको सङ्ख्या ह्वात्तै घटेको छ । तस्वीर : जनक श्रेष्ठ