श्रद्धाञ्जलि दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड

शोकमा डुब्यो टुँडिखेल

ताप्लेजुङमा गत बुधबार भएको हेलिकोप्टर दुर्घटनामा निधन हुनुभएका प्रति शुक्रबार काठमाडौको टुँडिखेलमा श्रद्धाञ्जली दिन मृतकका परिवार, आफन्तजन, शुभेच्छुकको भीड । तस्वीर : रोशन सापकोटा, रासस