आफ्ना लागि आफ्नै श्रमदान

म्याग्दीको रघुगंगा गाउँपालीका–१ बेगमा रु सात करोडको लागतमा निर्माण हुन लागेको बृहत बेगखोला खानेपानी तथा सरसफाइ आयोजनाको पाइप विछ्याउन खन्दै गरेका स्थानीयवासी । यस आयोजनाबाट बेगका ४२७ घरधुरी लाभान्वित हुनेछन् । तस्बिर सन्तोष गौतम, म्याग्दी, रासस