आमिरको फरक रुप-एकाएक बने महाराज

वलिउड सुपरस्टार आमिर खान अहिले ‘सेक्रेट सुपरस्टार’ नयाँ फिल्मको छायाँकनमा व्यस्त छन् । अघिल्लो हप्ता सुटिङ सेट जोईण्ड गरेका आमिरको सेक्रेट सुपरस्टार रुप बाहिरिएको छ ।

maharaj

वलिउड मिडियामा भाईरल बनेको आमिरका सार्वजनिक केहि तश्विरहरुमा उनलाई राजा, महाराजा अबतारमा भेट्नसकिन्छ । म्युजिक कथामा बन्ने फिल्मको सार्वजनिक लुक्सले नै आमिरको खास भुमिका रहेको कल्पना गर्ने ठाउँ छन् ।

गायिका बन्न लालायित एक युवतीको कथामा बन्न लागेको फिल्ममा आमिर एक संगीत निर्देशकको भूमिकामा देखिँदै गरेको बताईन्छ । जसले गायिका बन्न चाहना बोकेकी युवतीको लक्ष्य पुरा गर्नेछन् ।