एलिना र काजिशको अभिनयमा ‘आकाशैँमा जुन छ’ सार्वजनिक (भिडियोसहित)

आकाशैँमा जुन छ

एलिना रायमाझी र काजिश श्रेष्ठको अभिनयमा रहेको डान्सिङ गीत ‘आकाशैँमा जुन छ’ गीतको भिडियो बजारमा सार्वजनिक भएको छ । मायालु जोडीहरुको प्रेमको कथालाई गीतमा समेटिएको छ ।

‘आकाशैँमा जुन छ’ गीतमा नकुल गौतम र गायिका गंगा लोहनीको आवाज रहेको छ । प्रेमका चोटिला अभिव्याक्तिलाई नेत्र प्रसाद ज्ञवालीले लेखेका हुन भने उनकै लय सिर्जना रहेको छ । अजय रेग्मीको छायाँकन, दिपक विष्टको सम्पादन, काजिश श्रेष्ठको निर्देशन भिडियोमा रहको छ ।

भिडियो –

नाजिर हुसेनको अभिनय रहेको म्युजिक भिडियो ‘फर्केर आएन मायालु’सार्वजनिक(भिडियो सहित)