एलिशा राईलाई जिस्काउदै पुष्प (भिडियो सहित )

ओए ओए केटी

मेलिना राई र राज कुमारको स्वरमा डान्सिङ गीत ‘ओए ओए केटी’ सार्वजनिक भएको छ । केटा र केटीको नोकझोक वाला यो गीतको भिडियो पनि त्यतिकै रमाइलो बनेको छ ।

शब्द , संगीत , अरेन्ज अनि भिडियो सम्पादन स्वयं राज कुमारको रहेको यो गीतमा अभिनय ठमेल बजार गीतबाट चर्चित एलिशा राई र दर्पणछायाँ , मंगलम जस्ता चलचित्रबाट चर्चा बटुल्न सफल पुष्प खड्काको रहेको छ ।

किर्तिपुरको बिभिन्न ठाउमा छायांकन गरिएको गीतको भिडियोलाई ज्ञानेन्द्र शर्माले छायांकन गरेका हुन भने निर्देशन राजिव समरले गरेका छन् ।

भिडियो-

फूल्नै नपाई झर्‍यो एलिशाको जिन्दगी (भिडियोसहित)