एलिशा राईलाई ट्युशन पढाउँदै पल शाह

डि पी खनालको सेल्फी हानौँला बोलको गीतले निकै चर्चा पायो ।

pal

यसैको सफलता पछि उनले सेल्फी २ बजारमा ल्याएका छन् । यसले पनि दर्शक तथा स्रोताको मन जितेको छ । ट्युसन पढाउँछु बोलको यो गीतमा मोडल तथा अभिनेता पल शाह र एलिशा राईलाई फिचरिङ गएिको छ ।

डि पी खनालका शब्दलाई शंकर स्माईलले कम्पोज र रदय राज पौड्यालले एरेन्ज गरेका छन् । यु ट्युबमा एक महिना अघि रिलिज भएको यो भिडियोलाई हालसम्म २ लाख ६८ हजारले हेरिसकेको छन् ।

हेर्नुहोस् गीतको भिडियो: