एशियन कप छनौट

एशियन कप छनौट

एशियन कप छनौट  अन्तर्गत नेपाल र यमनको खेलमा बल अगाडी बढाउर्दै नेपालका खेलाडी भरत खवास र यमनका खेलाडी सेतो जर्सिमा बल रोक्ने प्रयास गर्दै । खेल गोलरहित बराबरीमा सकिएको थियो । तस्बिर ः प्रदीपराज वन्त,रासस