हुम्लामा हिमपात

गएरातिदेखि बिहानसम्म हुम्लामा एक्कासि हिमपात भएको छ । हिमपातका कारण नेपालगञ्ज र सुर्खेतबाट आउने हवाईजहाज बन्द भएका छन् । 

हिमपात भएपछि यहाँका कृषक बालीनाली राम्रो हुने आशामा दंग छन् । हिमपातका कारण  आजैदेखि सुरु भएको एसइइ परिक्षा दिने  परीक्षार्थीलाई कष्ट भएको छ ।

हुम्लामा हिमपातका कारण अत्यधिक चिसो