एसियन कप छनोट : नेपाल दुई शून्यले पछाडि

सन् २०१९ मा आयोजना हुने एसियन कपको तेस्रो चरणको छनोट खेलमा यतिबेला नेपाल बिरुद्ध ताजकिस्तानले दुई गोल गरेको छ ।

सातदोवाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा खेलिरहेका छन् । खेलको पहिलो हाफमा ताजकिस्तान दुई गोल गरेको हो ।

समूहको अन्तिम र तेस्रो स्थानमा रहेका यी दुबै टोलीका लागि जीत अति महत्वपूर्ण हुनेछ । जीत निकालेको खण्डमा नेपालको छनोट सम्भावनाा बढ्नेछ भने बराबरीले पनि तेस्रो स्थान कायमै रहनेछ ।

एसियन कप छनोट : नेपाल र ताजकिस्तान भिड्दै