एसीसी यू १९ एसिया कपमा नेपाल र भारत भिड्दै, नेपालको कमजाेर ब्याटिंग

एसीसी यू १९ एसिया कप

श्रीलंकामा जारी एसीसी यू १९ एसिया कप अन्तर्गत आफ्नो दोस्रो खेलमा भारतको सामना गर्दैछ । नेपाली समय अनुसार खेल बिहान १०ः१५ मा खेल सुरु भएकाे हाे  ।

टस जितेर ब्याटिङ गरेको नेपालले २२ ओभरमा  पााँच विकेट गुमााएर ७१ रान जोडको छ ।  अहिले क्रिजमा दिपेन्द्र सिहं ऐरी र प्रकाश केसी छन् ।

हिजो भएको खेलमा प्रभावशाली प्रदर्शन गर्दै श्रीलंकासंग १ रन्को झिनो अन्तरले पराजित भएको नेपाल आज सुखद नतिजा निकाले दाउमा रहनेछ ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा श्रीलङ्का, भारत र मलेसिया तथा समूह बी मा पाकिस्तान, अफगानिस्तान, सिङ्गापुर र बङ्गलादेश छन् । नेपालले शुक्रबार भारतसँग प्रतिस्पर्धा गर्नेछ ।

श्रीलंकाको कठिन जित नेपाल १ रनले पराजित