ओखर बेचेर लाखौँ कमाउँदै

ओखर बेचेर लाखौँ कमाउँदै

पहाडी जिल्लाबाट खरिद गरि ल्याएको ओखरलाई घाममा सुकाउँदै डडेल्धुरा स्याउलेका ओखर व्यवसायी । ओखर बेचेर यस क्षेत्रका व्यापारीले मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर ः धनबहादुर भण्डारी, डडेल्धुरा, रासस