जगदम्बा सिमेन्टका सबै उत्पादनलाई गुणस्तर चिन्ह

4
ओपिसी, पिपिसी र पिएससीमा जगदम्बा सिमेन्टले नेपाल गुणस्तर चिन्ह पाएको छ । नेपालमा सबैभन्दा बढी बिक्री हुने जगदम्बा सिमेन्टले सबै उत्पादनमा नेपाल गुणस्तर चिन्ह पाएका हो ।

उद्योगले क्वालिटी म्यानेजमेन्ट सिस्टम आईएसओ ९००१ः२००८, वातावरण व्यवस्थापन सिस्टम आइएसओ १४००१ः२००४ पाइसकेको छ ।

उद्योगले ब्युरो अफ स्टयान्डर्डबाट ओपिसीमा आईएस ८११२ र पी एससीमा आइएस ४५५ समेत पाइसकेको छ । उद्योगले एनएस क्वालिटी अवार्ड २०१४ र एनएस क्वालिटी अवार्ड २०१५बाट सम्मानित भएको जनाएको छ ।

यो पनि हेर्नुहोस्-नेपाल सिमेन्टमा आत्मनिर्भर बन्दै