ओबामाका आलोचकलाई उच्च पदमा छनौट गर्दै ट्रम्प

trumpअमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले तीन जनालाई उच्च पदका लागि छनौट गरेका छन् ।

उनले अलावामा सिनियर जेफ सेसनलाई अमेरिकी महान्यायाधिवक्ता, कान्सास माइक पोम्पेओलाई सीआईए प्रमुख र पूर्वसैनिक गुप्तचर प्रमुख माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारका लागि छनौट गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ट्रम्पले उच्च पदका लागि छनौट  गरेका तीनैजना वर्तमान राष्ट्रपति बाराक ओबामा र प्रचलित अमेरिकी नीतिका  आलोचकका रुपमा चिनिएका व्यक्ति हुन् ।


किन हटाउन थालियो भवनहरुबाट ट्रम्पका नाम