ओस्कार पुरस्कार विजेता नायिकाले मालिकसँग सेक्स गर्न अस्वीकार गरेपछि…

जेन फोन्डा

ओस्कार पुरस्कार विजेता अभिनेत्री जेन फोन्डाले आफू रेप सर्भाइबर भएको स्वीकार गरेकी छन् ।

ओस्कार विजेता ब्री लार्सनसँग ‘द एडिट’ का लागि भएको अन्र्तक्रिया कार्यक्रममा उनले आफू बच्चा अवस्थामा नै यौन शोषणको सिकार भएको बताएकी हुन् ।

७९ वर्षकी फोन्डाले मालिकसँग यौन सम्पर्क राख्न अस्वीकार गर्दा एक पटक जागिर नै छाड्नुपरेको उनको भनाई थियो । उनले आफूले हरेक समय पुरुष प्रधान समाजको उत्पीडन सहनुपरेको बताउँदै बचपनमा यौन शोषण र बलात्कार भएको खुलासा गरेकी हुन् ।

साक्षात्कारमा उनले भनिन्, ‘मलाई मालिकसँग सुत्न अस्वीकार गरेका कारण जागिरबाट निकालियो ।’ लामो समयसम्म महिला अधिकारको क्षेत्रमा काम समेत गरेकी वकिल फोन्डा लस एन्जलसमा रेप फाउन्डेसन एण्ड रेप टिलामो समयसम्म महिला अधिकारको क्षेत्रमा काम समेत गरेकी वकिल फोन्डा लस एन्जलसमा रेप फाउन्डेसन एण्ड रेप ट्रिटमेन्टकी सपोर्टर समेत हुन् ।

आजको राजधानीमा खबर छ ।

‘म सेक्स थेरापिस्ट हुँ’-आमिर खान