कंगनालाई अपहरण र दिपिका संग डेट गर्न चाहन्छु-इमरान खान

हालै मात्र एक अन्र्तवार्तामा अभिनेता ईरफान खानलाई कसलाई अपहरण गर्न चाहनुहुन्छ र कोसँग डेटमा जान चाहनुहुन्छ भन्ने प्रश्न सोधियो ।

कंगनालाई अपहरण र दिपिका संग डेट गर्न चाहन्छु-इमरान खान

यसको जवाफमा उनले “अभिनेत्री कंगना रनावतलाई अपहरण र दिपिका पादुकोणलाई डेट गर्न चाहेको कुरा बताए ।

कंगनालाई अपहरण गरेर आफ्नो मनपर्ने फिल्ममा काम गर्न लाउने र दिपिकासँग डेटमा जान चाहन्छु । म दुवैसँग काम गर्न चाहन्छु ।” भने ।

इमरान खानको पार्टीका वरिष्ठ उपाध्यक्षको हत्या