कञ्चनपुरमा धान दिवस

कञ्चनपुरमा धान दिवस

कञ्चनपुरको बेदकोट नगरपालिकाले सुन्दरपुरमा शुक्रबार आयोजना गरेको १५औँ धान दिवसका अवसरमा धान रोप्दै प्रदेश–७ का सभामुख अर्जुनबहादुर थापा, उपसभामुख निर्मला जोशीलगायत । तस्बिर : शेरबहादुर सिंह, कञ्चनपुर, रासस