कट्रिना भन्दा कम छैनन उनकी बहिनी

बलिउडकी ‘बार्बी गर्ल’ भनेर चिनिने कट्रिना कैफ आफ्नो सुन्दरताका कारण सधैं चर्चामा रहने गर्दछिन् । उनको सुन्दर अनुहार र सुगठित शरिरले लगभग एक दशकभन्दा अघिदेखि बलिउडप्रेमीलाई मन्त्रमुग्ध बनाउन सफल भएकी छिन् ।

isabela

तर उनको सुन्दरता उनीमा मात्र सिमित छैन उनकी कान्छी बहिनी इसाबेला कैफ पनि उनीजस्तै सुन्दर र ग्ल्यामरस छिन् । बलिउडमा इसाबेलाको डेब्यूको विषयमा निकै लामो समयदेखि चर्चामा छिन् तर अहिलेसम्म यसबारे कुनै पुष्टि भएको छैन ।

३१ वर्षीया इसाबेला १४ वर्षको उमेरदेखि मोडलिङ गरिरहेकी छिन् र थुप्रै फोटोसुटको हिस्सा पनि बनिसकेकी छिन् । इसाबेलाको पर्सनल स्टाइल सेक्सी र ग्ल्यामरस छ ।

कट्रिना संग उनको अनुहार मात्र मिल्दो जुल्दो हैन फेसनमा पनि उतिकै अब्बल छिन |कट्रिनालाई मात खुवाउने उनकी बहिनीको तस्बिर समिक संजालमा भाइरल हुदै आएका छन् |