कतारमा नेपाली कला र संस्कृतिको जगेर्ना गर्न “आइ बोस म्युजिकल टिम”को निर्माण

रुद्र शर्मा, कतार । विदेशी भूमि कतारमा नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आइबोस ग्लोबलको संरक्षणमा रहने गरि कतारमा छरिएर रहेका कलाकारहरुलाई एक जुट गराउन कलाकार राज लामाको संयोजकत्वमा “आइ बोस म्युजिकल टिम”को निर्माण गरिएको जानकारी संरक्षक गोपाल न्यौपानेले दिएका छन् ।  आइबोस ग्लोबल कतारको कार्यालयमा गत २५ नोभेम्बर २०१६ शुक्रबारका दिन बसेको एक बृहत भेलाले उक्त साङ्गितिक टिमको निर्माण गरेको सह-संयोजक लक्ष्मी गिरिले गर्नेछ भने व्यवस्थापकमा खगेन्द्र परियारलाई जिम्मेवारी दिएइएको छ । त्यसै गरि प्रमुख सल्लाहकार नेत्र न्यौपाने संरक्षक गोपाल न्यौपाने संयोजक राज लामा सह-संयोजक लक्ष्मी गिरि व्यवस्थापक खगेन्द्र परियार रहेका छन भने सल्लाहकार समितीमा रिदम कला केन्द्र कतारका संयोजक गजेन्द्र मल्ल पनि रहने भएको छ ।  उक्त साङ्गितिक टिमले कतारमा रहेका कलाकार हरुको मनोभावना र चाहनालाई सक्दो सहयोग गर्ने र संगठित रूपमा कलाकारहरुलाई समेट्ने संस्कृतीको जगेर्ना गर्ने मुख्य उदेश्य रहेको सयोजक राज लामाले जानकारी दिएका छन् ।  रक्तिम सांस्कृतिक अभियान कतारले प्रगतिशील देउसी भैलो खेल्नेरुद्र शर्मा, कतार विदेशी भूमि कतारमा नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आइबोस ग्लोबलको संरक्षणमा रहने गरि कतारमा छरिएर रहेका कलाकारहरुलाई एक जुट गराउन कलाकार राज लामाको संयोजकत्वमा “आइ बोस म्युजिकल टिम”को निर्माण गरिएको जानकारी संरक्षक गोपाल न्यौपानेले दिएका छन् ।

आइबोस ग्लोबल कतारको कार्यालयमा गत २५ नोभेम्बर २०१६ शुक्रबारका दिन बसेको एक बृहत भेलाले उक्त साङ्गितिक टिमको निर्माण गरेको सह-संयोजक लक्ष्मी गिरिले गर्नेछ भने व्यवस्थापकमा खगेन्द्र परियारलाई जिम्मेवारी दिएइएको छ । त्यसै गरि प्रमुख सल्लाहकार नेत्र न्यौपाने संरक्षक गोपाल न्यौपाने संयोजक राज लामा सह-संयोजक लक्ष्मी गिरि व्यवस्थापक खगेन्द्र परियार रहेका छन भने सल्लाहकार समितीमा रिदम कला केन्द्र कतारका संयोजक गजेन्द्र मल्ल पनि रहने भएको छ ।

उक्त साङ्गितिक टिमले कतारमा रहेका कलाकार हरुको मनोभावना र चाहनालाई सक्दो सहयोग गर्ने र संगठित रूपमा कलाकारहरुलाई समेट्ने संस्कृतीको जगेर्ना गर्ने मुख्य उदेश्य रहेको सयोजक राज लामाले जानकारी दिएका छन् ।

विदेशी भूमि कतारमा नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आइबोस ग्लोबलको संरक्षणमा रहने गरि कतारमा छरिएर रहेका कलाकारहरुलाई एक जुट गराउन कलाकार राज लामाको संयोजकत्वमा “आइ बोस म्युजिकल टिम”को निर्माण गरिएको जानकारी संरक्षक गोपाल न्यौपानेले दिएका छन् ।  आइबोस ग्लोबल कतारको कार्यालयमा गत २५ नोभेम्बर २०१६ शुक्रबारका दिन बसेको एक बृहत भेलाले उक्त साङ्गितिक टिमको निर्माण गरेको सह-संयोजक लक्ष्मी गिरिले गर्नेछ भने व्यवस्थापकमा खगेन्द्र परियारलाई जिम्मेवारी दिएइएको छ । त्यसै गरि प्रमुख सल्लाहकार नेत्र न्यौपाने संरक्षक गोपाल न्यौपाने संयोजक राज लामा सह-संयोजक लक्ष्मी गिरि व्यवस्थापक खगेन्द्र परियार रहेका छन भने सल्लाहकार समितीमा रिदम कला केन्द्र कतारका संयोजक गजेन्द्र मल्ल पनि रहने भएको छ ।  उक्त साङ्गितिक टिमले कतारमा रहेका कलाकार हरुको मनोभावना र चाहनालाई सक्दो सहयोग गर्ने र संगठित रूपमा कलाकारहरुलाई समेट्ने संस्कृतीको जगेर्ना गर्ने मुख्य उदेश्य रहेको सयोजक राज लामाले जानकारी दिएका छन् ।  रक्तिम सांस्कृतिक अभियान कतारले प्रगतिशील देउसी भैलो खेल्ने

कतारमा रक्तिम सांस्कृतिक अभियानले प्रगतिशील देउसी भैलो खेल्ने