एमाले महाधिवेशन
-
एमाले महाधिवेशन : मतदान सम्पन्न, तीनघण्टाभित्र नतिजा सार्वजानिक हुने
नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत आज बिहान ४ बजेबाट सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको छ । एमाले चितवनका…
पुरा पढ्नुहोस » -
उम्मेदवारको सूची बाँडिएकामा नेता रावलको आपत्ति
चितवनको सौराहामा जारी नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारको सूची बाँडिएको प्रति एमाले नेता डा भीम रावलले आपत्ति जनाउनुभएको छ…
पुरा पढ्नुहोस » -
एमाले महाधिवेशन : तीनसय एक पदमा तीनसय ३३ को उम्मेदवारी
चितवनको सौराहामा जारी नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनले १९ सदस्यीय पदाधिकारीसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछ । सर्वसम्मत नेतृत्व…
पुरा पढ्नुहोस » -
एमाले महाधिवेशन : नेतृत्व चयनका लागि मतदान सुरु
नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज बिहान ४ बजेदेखि मतदान सुरु भएको छ । सोमबार राति १० बजेपछि उम्मेदवारको अन्तिम…
पुरा पढ्नुहोस » -
अध्यक्षमा ओली र रावलबीच प्रतिस्पर्धा, प्रस्तावित पदाधिकारी तथा केन्द्रीय कमिटी नामावली पेश
सहमतिमा नेतृत्व चयनको लामो प्रयास असफल भएपछि नेकपा एमालेको अध्यक्षका लागि केपी शर्मा ओली र भीम रावलबीच निर्वाचन हुने नै…
पुरा पढ्नुहोस » -
चार नेताले बुझाए ओलीलाई नयाँ केन्द्रीय सदस्यको नामावली, सूचीमा चित्त नबुझे निर्वाचन
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा कार्यसमिति चयन गर्ने केन्द्रीय समितिले दिएको अधिकार अनुसार जिम्मेवारी दिनुभएका चार नेताले ३०१…
पुरा पढ्नुहोस » -
एमाले महाधिवेशन : अध्यक्षबाहेक पदमा सहमतिको सम्भावना
नेकपा (एमाले)को यहाँ जारी १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षबाहेक अन्य पदमा सहमति हुने सम्भावना देखिएको छ । सर्वसम्मतिमा नयाँ नेतृत्व चयनको…
पुरा पढ्नुहोस » -
के भने एमाले महाधिवेशनमा विदेशी पार्टी नेताहरुले
नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत चितवनको सौराहामा आज शुरु भएको बन्दसत्रमा भारत, चीनलगायत विभिन्न पार्टीका तर्फबाट महाधिवेशन सफलताको कामना व्यक्त…
पुरा पढ्नुहोस » -
सहमतिमा नेतृत्व चयन गर्न कार्यकर्ताको दबाब, नेताहरु छलफलमा
नेकपा (एमाले)को जारी दशौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रस्थलमा प्रतिनिधि, कार्यकर्ता र पर्यवेक्षक नयाँ नेतृत्वको तीव्र प्रतिक्षा गरिरहेका छन् । कार्यकर्ताहरु सहमतिमै…
पुरा पढ्नुहोस » -
एमाले महाधिवेशनको उद्घाटनसभामा जे देखियो…
कहाँ बस्ने, कहाँ उभिएर हेर्ने भन्दै थिए नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशमा सहभागी हुन आएकाहरू । मान्छेले मान्छेलाई ठेलमठेल भएर…
पुरा पढ्नुहोस »