कमलपोखरी जोगाउन नगरप्रमुखकै नेतृत्वमा सयौँ मध्यपुर बासिन्दा उर्लिए
-
कमलपोखरी जोगाउन नगरप्रमुखकै नेतृत्वमा सयौँ मध्यपुर बासिन्दा उर्लिए
मध्यपुरथिमि नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरीलाई भूमाफियाको चङ्गुलबाट जोगाउन मध्यपुरथिमिका सयौँ बासिन्दा उर्लिएका छन् ।
पुरा पढ्नुहोस »