कांग्रेस नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि
-
कांग्रेस नेता जोशीको पशुपति आर्यघाटमा अन्त्येष्टि, विभिन्न नेताद्वारा श्रद्धाञ्जली
नेपाली कांग्रेसका दिवङ्गत नेता नविन्द्रराज जोशीको पशुपति आर्यघातमा अन्त्येष्टि गरिएको छ । मस्तिष्कघातका कारण शुक्रबार राति ८ः२४ बजे नर्भिक अन्तरराष्ट्रिय…
पुरा पढ्नुहोस »