नेकपा एमाले सबैलाई समेटी अगाडि बढ्ने : मन्त्री ढकाल
-
नेकपा एमाले सबैलाई समेटी अगाडि बढ्ने : मन्त्री ढकाल
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सबैलाई समेटी अगाडि बढ्ने बताउनुभएको छ ।
पुरा पढ्नुहोस »