प्रचण्ड-नेपाल समूहमा जान लागेको भन्ने टिप्पणीप्रति मन्त्री रायमाझीको आपत्ति
-
प्रचण्ड-नेपाल समूहमा जान लागेको भन्ने टिप्पणीप्रति मन्त्री रायमाझीको आपत्ति
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझीले आफू नेकपाको दाहाल–नेपाल समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाउनुभएको छ ।
पुरा पढ्नुहोस »