प्रचण्ड-नेपाल समूह प्रदेश नं. २ का नेकपा संसदीय दलका नेता हटाउने तयारी
-
प्रचण्ड-नेपाल समूह प्रदेश नं. २ का नेकपा संसदीय दलका नेता हटाउने तयारीमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजन भएसँगै प्रदेश मुख्यममन्त्रीसंगै सो पार्टीका ओली पक्षमा रहेका नेताहरु हटाउने क्रम चलिरहेको छ ।
पुरा पढ्नुहोस »