प्रदीप गिरी
-
प्रदीप गिरीको पहिलो वार्षिकीमा काठमाडौँदेखि काशीसम्मको कार्यक्रम गरिने
नेपाली कांग्रेसका बौद्धिक नेता स्वर्गीय प्रदीप गिरीको पहिलो वार्षिकी विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । प्रदीप गिरी पावन स्मृति…
पुरा पढ्नुहोस » -
गिरीको निधनले विश्व समाजवादी आन्दोलनलाई क्षति : प्रधानमन्त्री
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदीप गिरीको निधनले सिङ्गो पार्टी पङ्क्ति र नेपालका लागि मात्र नभई विश्व समाजवादी…
पुरा पढ्नुहोस » -
गिरीको स्मृतिमा देशभर दीप प्रज्वलन गरिने
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले कांग्रेस नेता स्वर्गीय प्रदीप गिरीको १३औँ पुण्यतिथिमा आज देशभर दीप प्रज्वलन गर्ने भएको…
पुरा पढ्नुहोस » -
समाजवादीलाई समाजवाद पढाउन सक्ने नेता गिरी
“संसद्मा प्रदीप गिरीले बोल्ने भनेपछि सबै सांसद पर्खिएर बस्थे । माक्र्सवादको बारेमासमेत गहिरो अध्ययन गर्ने आदर्श नेता स्व गिरी सबैका…
पुरा पढ्नुहोस » -
कम्युनिस्टलाई माक्र्सवाद पढाउने गुरु- प्रदीप गिरी
राजनीतिकरुपमा नेपाली कांग्रेसको छत्रछायाँमा रहनुभयो तर जीवनभर उहाँ माक्र्सवादी अध्ययन, चिन्तन र मननमा रमाउनुभयो । उहाँ अर्थात् समाजवादी चिन्तक प्रदीप…
पुरा पढ्नुहोस » -
प्रदीपजी बोल्ने भनेपछि संसद्मा सुन्न बस्नेको सङ्ख्या ठूलो हुन्थ्यो : नेम्वाङ
नेपाली कांग्रेसका नेता प्रदीप गिरीलाई वामपन्थी नेताहरूले आलोचनात्मक दृष्टिकोण भएको माथिल्लो स्तरको प्रजातन्त्रवादी र मानवतावादी चिन्तकका रूपमा स्मरण गर्नुभएको छ…
पुरा पढ्नुहोस » -
सानेपामा स्व. गिरीप्रति श्रद्धाञ्जली
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका दिवङ्गत नेता एवम् सांसद प्रदीप गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । सभापति…
पुरा पढ्नुहोस » -
सादगी जीवनशैली, इमान्दारिता र निष्ठा गिरीबाट सिक्नुपर्छ : प्रसाईं
नेपाली राजनीतिमा निष्ठा, आदर्श र बौद्धिक व्यक्तिका रुपमा आफ्नो विशिष्ट छवि बनाउनुभएका प्रदीप गिरी राष्ट्रियरुपमा मात्र नभई अन्तर्राष्ट्रियरुपमा पनि चर्चित…
पुरा पढ्नुहोस » -
सिद्धान्तनिष्ठ बौद्धिक व्यक्तित्व गुमायौं : राष्ट्रपति भण्डारी
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको निधनको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको उल्लेख गर्दै मुलुकले…
पुरा पढ्नुहोस » -
अध्यक्ष प्रचण्डद्वारा गिरीप्रति श्रद्धाञ्जलि व्यक्त
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप…
पुरा पढ्नुहोस »