भजनीमा प्रहरी र तस्कर समूहबीच गोली हानाहान
-
भजनीमा प्रहरी र तस्कर समूहबीच गोली हानाहान, एक तस्कर घाइते
कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ ।
पुरा पढ्नुहोस »