भागरथी हत्या प्रकरण-पाँच दिनसम्म हत्यारा पत्ता लागेन
-
भागरथी हत्या प्रकरण-पाँच दिनसम्म हत्यारा पत्ता लागेन, स्वाब परीक्षणका लागि काठमाडौंँ
बैतडीको दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का…
पुरा पढ्नुहोस »