मधेस प्रदेश
-
मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा ठाकुर नियुक्त
मधेस प्रदेशको मुख्य न्यायाधिवक्तामा आइतबार वीरेन्द्रकुमार ठाकुरलाई नियुक्त गरिएको छ । नवनियुक्त ठाकुरले आइतबार पद तथा गोपनीयताको शपथ लिनुभयो ।…
पुरा पढ्नुहोस » -
मधेस प्रदेशमा मन्त्रिपरिषद् विस्तारमा समस्या
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले कार्यभार सम्हालेको दुई साता बितिसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णताः पाउन सकेको छैन । मुख्यमन्त्री यादवले समय…
पुरा पढ्नुहोस » -
मधेस प्रदेश : तीन बिनाविभागीय मन्त्रीले पाए जिम्मेवारी
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले तीन जना बिनाविभागीय मन्त्रीहरूलाई आज मन्त्रालयको जिम्मेवारी तोक्नुभएको छ । मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले नेकपा…
पुरा पढ्नुहोस » -
मधेस प्रदेशको सभामुखमा मण्डल र उपसभामुखमा ईसर निर्वाचित
मधेस प्रदेशसभा सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ । प्रदेशसभाको मंगलबारको बैठकमा मत विभाजन गर्दा मण्डलले उपस्थित…
पुरा पढ्नुहोस » -
मधेस प्रदेशसभामा नयाँ–पुराना अनुहारको मिश्रण
मधेस प्रदेशसभामा यसपटक केही पुराना र केही नयाँ अनुहारलाई जनताले जनप्रतिनिधिका रुपमा पठाएका छन् । फरक दल, फरक समुदाय, फरक…
पुरा पढ्नुहोस » -
मधेसका मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभा सदस्यहरूको सुविधामा वृद्धि
मधेस प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवासुविधा बढाएको छ । गत २३ साउनको मन्त्रिपरिषद् निर्णयानुसार ५ भदौमा प्रदेश राजपत्रमा…
पुरा पढ्नुहोस » -
प्रदेशसभामा गणपूरक सङ्ख्या नै पुगेन
मधेस प्रदेशसभाको आजको बैठक स्थगित भएको छ । बैठकमा आवश्यक गणपूरक सङ्ख्यामा प्रदेशसभा सदस्य उपस्थित नभएपछि सभामुख सरोजकुमार यादवले बैठक…
पुरा पढ्नुहोस » -
मधेस प्रदेशसभाबाट चार वर्षमा ४४ विद्येयक पारित
प्रदेशसभा स्थापना भएको चार वर्षमा मधेश प्रदेशसभाले ४४ वटा विधेयक पारित गरेको छ । प्रदेशसभा सचिवालयका अनुसार पारित भएका सबै…
पुरा पढ्नुहोस » -
मधेस प्रदेश : खोप लगाउने बढ्दै,कोरोना ग्राफ घट्दै
कोरोनाविरुद्धको पूर्ण डोज खोप लगाउने दर बढेसँगै मधेस प्रदेशमा विगत केही दिनदेखि कोरोना ग्राफ ओरालो लाग्दै गएको छ । यही…
पुरा पढ्नुहोस » -
मधेस प्रदेशमा एमाले र लोसपाबीच सहमति
नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल बीच यही माघ १२ गते हुन गइरहेको राष्ट्रिय सभाको निर्वाचनमा मधेस प्रदेशमा…
पुरा पढ्नुहोस »